अमेरिकी  उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक अब नेपालीमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ । वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा भाषामा अनुवाद गर्ने अनुमति पाएको जानकारी गराइएको हो । वी रीडकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गरिने जानकारी दिइन् । वी रिडले कमला ह्यारिसको सोही … Continue reading अमेरिकी  उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक अब नेपालीमा